हिमालखबर.कम BETA
 १ जेष्ठ २०६५, बुधबार | १ मिनेट अगाडि अपडेट गरिएको

मुख्य पृष्ठ      अभिलेखालय      राजनीति      विश्लेषण      अन्तर्वार्ता      टिप्पणी      सर्वेक्षण      जन आवाज      प्रतिक्रिया      तस्बीर      हिमाल खबरपत्रिका
हिमालखबर.कम BETA | जन आवाज
जेठ १५ गते बस्ने संविधानसभाको पहिलो वैठकले राजतन्त्र बारे निर्ण्रय गर्ला ?
उत्तर

pabitra karki: Girija babu, tapai lai laj lagdaina, testo kura garna. Tapai chai chunab ko result ayepachi ....
Kamal: Stupid! Is there any doubt about it? This is the essense of all Nepali's mass ....
amrit: Hi Niranjan, sooner or later you uncovered your mask and showed a dirty face of ....

जन आवाज
जेठ १५ गते बस्ने संविधानसभाको पहिलो वैठकले राजतन्त्र बारे निर्ण्रय गर्ला ?

गणतन्त्रवादीहरुले नै बढी सिट जितेकाले पहिलो वैठकबाटै राजतन्त्रको फैसला हुन्छ जस्तो लाग्छ ।

नमुना घिमिरे, २२, विद्यार्थी

पहिलो वैठकबाट निर्णय हुन सक्दैन । अर्को वैठकले मात्र निर्णय गर्ला जस्तो लाग्छ ।

अर्जुन कार्की, २३, अध्ययन

पहिलो वैठकले नै निर्णय गर्नुपर्छ ।

विद्या भुर्तेल, २३, विद्यार्थी

दलहरुका प्रतिबद्धता र अहिले सम्मको राजनीतिक घट्नाक्रम हेर्दा पहिलो वैठकले नै निर्णय गर्छ ।

दुर्गाप्रसाद काफ्ले, ५१, नोकरी

काँग्रेस र माओवादीको विवादका कारण पहिलो वैठकबाट निर्णय हुन्छ जस्तो लाग्दैन ।

ममता चुनारा, २१, विद्यार्थी

विकल्प नै छैन । पहिलो वैठकबाटै गणतन्त्र कार्यन्वयन हुन्छ ।

खगेन्द्र खड्का, ३०, नोकरी

प्रतिक्रिया

1. Ramkrishan, SINGAPORE
OF COURSE ASSEMBLY VAKO 2,4 MINUTES MA NAI NEPAL LAI REPUBLICAIN ANNOUNCE GARNU PAR6 OTHERWISE NEPALI JANATA KO GHOR APMAN HU6. TYTRO GARATANTRA BADI HARULAI JITERA AYEPACHI PANI GANATANTRA VAYENA VANE TYHO VANDA THULO DOKHA KEHEE HUDAI NA. SO PUBLICE KO MANDATE NAI GANATANRA RA STATE GOV HO. YASMA KASAI LE BADA HAL6 VANE SARE NEPALI LEE PRATIKAR GARNU PAR6. AJA KO MAGH NAI YAHEE 6. RIGHT? ROYALIST
१ जेष्ठ २०६५ | ०७:५८ मा पोष्ट गरिएको । रिपोर्ट गर्नुस्

2. Kamal, Sat dobato
Stupid! Is there any doubt about it? This is the essense of all Nepali's mass pouring in the streets in the dosro janaandolan. If you have still difficulty understanding this, just take it, that all Nepalis people want King to go for ever. No monarchy, we people hate it absolutely. And that is why people have voted 100% ganatantrabadi in the CA. So it is leaders' duty to implement what people have mandated them to do. Down go monarchy, for ever. We are capable to do and face our future. Himal ji, what's your opinion?
१ जेष्ठ २०६५ | ११:३३ मा पोष्ट गरिएको । रिपोर्ट गर्नुस्

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट

कोड
तल देखिएको कोड लेख्नुस् । अनावश्यक प्रतिक्रियाबाट सुरक्षाको लागि ।


हाम्रो बारे | सम्पर्क | RSS FEEDRSS FEED | फन्ट तान्नुस्