Himalkhabar.com
सर्तहरु सरकारबारे सम्बन्धित छन् 
				<description>अर्जुननरसिंह केसी, सहमहामन्त्री तथा प्रवक्ता, नेपाली कांग्रेस </description>
धम्क्याइरहे कांग्रेस चुप नबस्ने
				<description>सरकार नछाडे गलहत्याउने जस्ता धम्की माओवादीले दिइरहे नेपाली कांग्रेस चुप नलाग्ने चेतावनी त्यसका उपसभापति रामचन्द्र पौडेलले दिएका छन् ।  </description>
सहमति कार्यन्वयनमा जोड
				<description>प्रधानमन्त्रीसँगको भेटमा मधेशी जनअधिकार फोरमका नेताहरुले सरकार र फोरमबीच बिगतमा भएका सहमति कार्यन्वयनमा जोड दिएकाका छन् । </description>
'सरकार निर्माण प्राथमिकता होइन'
				<description>सरकारभन्दा संविधान निर्माण तथा शान्ति प्रक्रियाको सफलता पार्टीको प्राथमिकता रहेको निश्कर्ष निकाल्दै एमाले केन्द्रीय कमिटीको बैठकले कार्यबाहक महासचिव अमृतकुमार बोहोराको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । </description>
राजाले देश नछाड्ने
				<description>राजावादी पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा ज्ञानेन्द्रले आफूसँगको भेटमा कुनै हालतमा मुलुक नछाड्ने दृढता ब्यक्त गरेको बताएका छन् । </description>
दुई वर्षमा संविधान बन्ने 
				<description>भारतीय राजदुतसँगको भेटमा अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले दुई वर्षभित्र संविधान लेखिने बताएका छन् ।</description>
राजा दक्षिणकालीमा
				<description>शासकीय उदेश्य प्राप्त गर्न तथा शत्रुलाई कमजोर पारेर आफूलाई बलियो बनाउन गरिने पञ्चवलिका लागि राजा ज्ञानेन्द्र दक्षिणकाली मन्दिर पुगेका छन् । </description>
कार्यदल र दलहरुबीच छलफल जारी
				<description>संविधानसभा बैठकको कार्यविधी तय गर्न सात दलीय गठवन्धनले बनाएको कार्यदलले संविधानसभा चुनावबाट बिजयी दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ । </description>
कांग्रेस बैठक जारी
				<description>नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादीको नेतृत्वमा बन्ने सरकारमा पार्टी जान नहुने धारणा राखेका छन् । </description>
कार्यदल छलफल गर्दै
				<description>संविधानसभा बैठकको कार्यविधी तयार गर्न सात दल गठवन्धनले बनाएको कार्यदलले सिंहदरवारमा संविधानसभा चुनावमा निर्वाचित सबै २५ दलका प्रतिनिधिसँग छलफल गर्दैछ । </description>
एमाले बैठक एक दिन स्थगित
				<description>केन्द्रीय सदस्यहरुको सुझावलाई कार्यबाहक महासचिव अमृतकुमार बोहोराको राजनीतिक प्रतिवेदनमा समावेश गर्नेबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक एक दिन स्थगित गरिएको छ । </description>
चियापान सुरु
				<description>संविधानसभा चुनावमा बिजयी पार्टी तथा संविधानसभासदको सम्मानमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा आयोजित चियापान कार्यक्रम सुरु भएको छ । </description>
प्रतिवेदनमाथिको छलफल सकिदै
				<description>एमाले केन्द्रीय कमिटीको बैठकमा कार्यबाहक महासचिव अमृतकुमार बोहोराको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनलागेको छ । </description>
संविधानसभा सबैको सहमतिमा
				<description>सात दलको बैठकमा संविधान सभाको बैठक सञ्चालन गर्न सबै दलको सहमति खोज्ने निर्णय भएको छ।</description>
माओवादी नेतृत्व नभए जनता उतारिने
				<description>आगामी सरकारको नेतृत्व माओवादीलाई गर्न नदिए जनतालाई सडकमा उतार्ने चेतावनी माओवादी अध्यक्ष प्रचण्डले दिएका छन् । </description>