Himalkhabar.com
मन्त्री परिषद गठन ६ गते मात्र 
				<description>मन्त्रालय बाँडफाँटको अन्तिम टुङ्गो लगाउन दलहरुले नभ्याएपछि मन्त्री परिषद गठन भदौ ६ गते मात्र हुने भएको छ ।</description>
दलहरुबीच छलफल तीब्र
				<description>प्रधानमन्त्री भदौ ७ गते चीन जानुअघि नै मन्त्री परिषद गठन गर्न दलहरुले आपसी छलफल तीब्र बनाएका छन् ।  </description>
माओवादी र एमाले मात्र छलफलमा
				<description>तीन दलीय भनिए पनि मधेसी जनअधिकार फोरमका नेताहरु माओवादी संसदीय दलको कार्यलयबाट बाहिरिएपछि माओवादी र एमाले नेताबीच मात्र छलफल सुरु भएको छ ।</description>
तीन दल बैठक हुँदै
				<description>भदौ ५ गते मन्त्रीपरिषद गठन गर्नका लागि माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच छलफल हुनैलागेको छ । </description>
'जनमुक्ति कमाण्डर अझै प्रचण्ड नै हो'
				<description>पार्टीको केन्द्रीय समितिले निर्णय नगरेसम्म जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर प्रचण्ड नै कायम रहने बिचार माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणले राखेका छन् । </description>
प्रधानमन्त्रीद्वारा बाढीको क्षति निरिक्षण
				<description>कोशी ब्यारेजको तटवन्धन फुटेर पुर्‍याएको क्षतिको प्रधानमन्त्री पुष्पकमल दाहालले निरिक्षण गरेका छन् ।</description>
मन्त्री परिषद गठन ५ गते 
				<description>माओवादी र एमालेबीचको मन्त्रालय बाँडफाँट बिबाद समाधान नजिक पुगेपछि भदौ ५ गते मन्त्री परिषद गठन हुने सम्भावना बढेको छ । </description>
नेपालमा संविधान बन्छ- भारतीय नेताहरु
				<description>नेपालको संविधान तोकिएको समयमै बन्ने बिश्वास प्रधानमन्त्री पुष्पकमल दाहालको सपथग्रहण कार्यक्रमका लागि नेपाल आएका भारतीय नेताहरुले ब्यक्त गरेका छन् ।</description>
एमाले-फोरम वार्ता 
				<description>मधेसी जनअधिकार फोरम र एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीबीच मन्त्रालय बाँडफाँडमा छलफल भएको छ । </description>
आज छलफल नहुने
				<description>मन्त्रालय बाँडफाँटबारे एमाले र मधेसी जनअधिकार फोरमबीच हुने भनिएको छलफल नहुने भएको एमाले महासचिव झलनाथ खनालले बताएका छन् । </description>
प्रधानमन्त्री प्रचण्डद्वारा सपथ ग्रहण
				<description>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ खाएका छन् । </description>
माओवादी बैठक सकियो 
				<description>माओवादी केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सपथ कार्यक्रम नयाँ ढंगले गर्ने निर्णय गर्दै सकिएको छ । </description>
प्रचण्ड चीन जाँदै
				<description>ओलम्पिक समापन समारोहमा भाग लिन नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जाने भएका छन् ।</description>
माओवादी बैठक सुरु
				<description>मन्त्रालय बाँडफाँटबारे दलहरुबीच सहमति नभइरहेको बेला मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको छ ।</description>
मन्त्रालय बाँडफाँट अझै मिलेन 
				<description>प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई जिताएका माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच मन्त्रालय बाँडफाँटमा अझै सहमति बन्न सकेन ।</description>