HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
काजकिरिया गर्न काठमाडौंबाट घर फर्किएको परिवार त्रिशूलीमा बिलायो, गाउँ नै शोकमा
काजकिरिया गर्न काठमाडौंबाट घर फर्किएको परिवार त्रिशूलीमा बिलायो, गाउँ नै शोकमा क्यान्सरबाट ज्यान गुमाएका शंकर रोकाको पशुपति आर्यघाटमा दाहसंस्कार गरेर काजकिरिया गर्न गाउँ फर्किएको परिवार त्रिशूलीमा बिलाएपछि पौवाखेत गाउँ नै शोकमा डुबेको छ।
काठमाडौं जाँदै गरेको बस बाग्लुङमा दुर्घटना, सात जनाको मृत्यु
काठमाडौं जाँदै गरेको बस बाग्लुङमा दुर्घटना, सात जनाको मृत्यु रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बस बाग्लुङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।