समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
लोकेश बमको शानदार शतक
नेपाललाई आयरल्यान्डले दियो २२३ रनको विशाल लक्ष्य
गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
तिलिचो पदयात्राले बदलिएको बाटो
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
आइतबारदेखि मौसम सुधार हुने पूर्वानुमान
दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
टिप्पणी
चेतनाथ आचार्य
चीनमा नेपाल
चीनले सधैं भन्दै आएको छ- हामीलाई हिमाल, पहाड र नदीनालाले जोडेको छ। प्राकृतिक सम्पदाले जोडिएको यो सम्बन्ध अब जनस्तरसम्म ल्याएर भावनात्मक बनाउनु दुवै देशको काम हो।
सन्त गाहा मगर
राजनीतिक दल सम्बन्धी अध्यादेशका सात असङ्गति
सरकारले एक महीनाका लागि ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश प्रकरणले संसदीय पद्धति, कानूनी शासन र लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको छ।
सन्त गाहा मगर
अध्यादेशको अड्को
सत्तारूढ गठबन्धनका पाँचमध्ये ठूलो दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एउटा अध्यादेश फिर्ता लिने वा नलिने भनेर निर्णय गर्नसक्ने अवस्थामा समेत छैनन्।
भास्कर कोइराला
चीन र अमेरिकाको चेपुवामा दक्षिणएशिया
चीनको विश्वव्यापी रूपमा विस्तारित भूमिका तथा इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी विशेष चासोले नेपाललाई निकट भविष्यमा पक्का प्रभाव पार्नेछ।
रौनबसिंह खत्री र अनेका रेबेका राजभण्डारी
चिनियाँ ‘नेटिजन्स’ को नेपाल-दृष्टि
नेपाललाई ‘मित्रवत् छिमेकी र रणनीतिक सहकार्यको साझेदार’ का रूपमा हेर्दै आएको चीनले यहाँको राजनीतिक अस्थिरतामाथि भने बारम्बार दिक्दारी जनाउँदै आएको छ ।
बुद्धिनारायण श्रेष्ठ
के हुम्लामा सीमा मिचिएकै हो?
हुम्लामा रहेको भनिएको सीमा समस्या समाधानमा नेपाल र चीन सरकारले दुवै देशका सीमावर्ती जनतालाई सीमारेखा देखाउँदै/बुझाउँदै प्रमाणीकरण गर्नुपर्छ ।
अमिशराज मुल्मी
किन हुन्छ चीनको हाईहाई?
नेपालमा चीनले सीमा अतिक्रमण गरेको कुरा उठ्ने बित्तिकै वास्तविकता नबुझी सरकारी अधिकारीहरू नै आरोप मिथ्या भन्दै शुरूमै प्रतिरक्षा गरिरहेका छन्। एक चीन नीति भन्दैमा अलोकतान्त्रिक कुरालाई पनि नेपालले स्विकार्नु जरुरी छैन।
राधेश्याम अधिकारी
एमालेले हठ त्यागेर संसद् चल्न दिनुपर्छ
सभामुखले हामीमाथि विभेद गरे भनेर एमालेले राजनीतिक तवरले भन्न पाउँछ, तर १४ सांसदको कारबाही सम्बन्धी निर्णय खारेज गर वा राजीनामा देऊ भन्न पाउँदैन।
विपिन अधिकारी
सर्वोच्चको फैसलापछि ह्वीप प्रयोगको अपव्याख्या
सन्त गाहा मगर
देउवा सरकारका दुई सकस
एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गराउने प्रयास र चीनसँगको सीमा विवादबारे समिति गठन गर्ने निर्णयपछि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै सत्ता गठबन्धन खलबलिने संकेत देखिएको छ।
सुवास देवकोटा
अक्करको यात्रामा एकीकृत समाजवादी
आन्तरिक विवाद र विभाजनले एमालेलाई संघ र प्रदेश सरकारहरूबाट विस्थापित गरे पनि फुटेर बनेको एकीकृत समाजवादी पुरानो नेतृत्व र मतदातामा प्रभाव पार्नसक्ने अजेन्डाको अभावका कारण बलियो बन्ने सम्भावना न्यून छ।
सन्त गाहा मगर
किन पाएन मन्त्रिपरिषद्ले पूर्णता?
डेढ महीनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्नुमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जिम्मेवार रहेको भन्ने ‘न्यारेटिभ’ गलत सावित भएको छ।
भीमार्जुन आचार्य, संविधाविद्
‘संसद्ले बनाएको कानून अध्यादेशले संशोधन गर्नै मिल्दैन’
निर्वाचित जनप्रतिनिधिहरूले पार्टी अनुशासन मान्नुपर्दछ, तर नेपालमा बुझे जस्तो सांसदहरूले पार्टीले ‘उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने’ गर्नुपर्छ भन्ने कदापि होइन।
राजकुमार दिक्पाल
इतिहास शिरोमणिको बाझिएको इतिहास
इतिहास शिरोमणि बाबुराम आचार्यका पुस्तक तथा लेखमा केही ऐतिहासिक घटना सम्बन्धी तथ्य बाझिएका छन्, जसले इतिहासबारे अन्योल सिर्जना गरेको छ।
शेखर खरेल
कविकुञ्जमाथि धावा!
महाकवि देवकोटाको घर भत्काउनुअघि नेपाल प्रज्ञा-प्रतिष्ठानले सार्वजनिक सुनुवाइ वा सरोकारवालाहरूसँग बृहत् छलफल गर्नुपर्नेमा महामारीका बीच धरोहर नामेट पारिनु दुर्भाग्य हो।
मुकेश पोखरेल
के होला एमालेको भविष्य?
कार्यकर्तालाई सान्त्वना दिन नेताहरूले औपचारिक रुपमा पार्टी एकढिक्का हुने आश देखाइरहेको भए पनि फुटको संघारमा पुगेको एमालेमा नेपाल छुट्टिदा हुने क्षतिको लेखाजोखा गर्न थालिएको छ।
शेखर खरेल
राजनीतिको 'ठेकेदारीकरण'
राजनीतिको ठेकेदारीकरण रोक्न सर्वप्रथम त त्यो विकृतिको मुहान थुन्न सक्नुपर्छ। भोटलाई नोटसँग विनिमय गर्ने अवसर नै बन्द गर्न सकिए यस्तो विकृति ठूलो हदसम्म रोक्न सकिन्छ।
रविन्द्र भट्टराई
पूँजी बजारका लागि किन घातक छ सर्वोत्तम सिमेन्टको शेयर प्रकरण?
दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर स्वार्थ बाझिने गरी धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले खरीद गर्नु अनैतिक र आचरणहीन काम हो, जसले शेयर बजारको पारदर्शिताप्रति सर्वसाधारणको विश्वास कमजोर पारेको छ।
गोपाल दाहाल
के भइरहेको हो बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ?
बीपी प्रतिष्ठानलाई साख जोगाउनै मुश्किल हुने अवस्थामा पुर्याउने मुख्य कारण पदाधिकारी, व्यापारी र नेताबीचको ‘नेक्सस’ हो। यो नेक्सस नतोडेसम्म प्रतिष्ठानमा सुधार हुन असम्भव छ।
शेखर खरेल
महाव्याधिको तेस्रो लहर रोक्ने हो भने...
भाइरोलोजिस्ट तथा जनस्वास्थ्यविद्हरूले अनुमानित सय दिन आसपास कोभिड-१९ को तेस्रो लहर शुरू हुनसक्ने प्रक्षेपण गरेको सन्दर्भमा यसबीचको समयलाई खोप, स्वास्थ्य पूर्वाधार, पर्याप्त जनशक्ति आदिको व्यवस्थापनमा उपयोग गर्नुको विकल्प छैन।
वसन्त महर्जन
चार युगसँग साइनो नभएको बौद्ध धर्म
प्राचीन बौद्ध साहित्यमा चार युगका बारेमा कतै उल्लेख नभए पनि १६औं/१७औं शताब्दीतिरका कतिपय साहित्यमा त्यो सन्दर्भ पाइनु हिन्दू समाज र साहित्यको प्रभाव हो।
हिमालखबर
विवादास्पद छविका जनार्दन शर्मा अर्थमन्त्री बन्नुको अर्थ
केही जानकारका भनाइमा भने दाहालले आफ्नो 'अर्थ व्यवस्थापन'का हिसाबले पनि भरपर्दो पात्र शर्मालाई अर्थ मन्त्रालयजस्तो ठूलो मन्त्रालय सुम्पेका हुन् । यसअघि दाहालले आफ्नो यो कार्यका लागि लडाकु पृष्ठभूमिकै अर्का नेता वर्षमान पुनलाई विश्वास गर्दै अर्थमन्त्री बनाएका थिए । तर, उनका लागि यतिबेला पुनभन्दा शर्मा नै अनुकुल देखिए ।
शेखर खरेल
देउवाको बाटो : गिरिजाप्रसाद बन्ने कि ओली?
केपी शर्मा ओली झैं मेलमिलाप नभएर सर्वसत्तावादी र धोखाधडीको राजनीतिमा देउवा लाग्ने हो भने मुलुक संवैधानिक शून्यताको अवस्थामा नपुग्ला भन्न सकिन्न।
वसन्त महर्जन
जात-व्यवस्थाको जालोमा नेवार
आफैं जात-व्यवस्थाको जालोमा पिल्सिएको नेवार समुदाय र दलित समुदायबीच कुनै घटनाविशेषमा कित्ताकाट हुँदा जातीय विभेदको विषवृक्ष नाशिने नभई मूल मुद्दा नै ओझेल पर्ने देखिएको छ।
श्यामप्रसाद मैनाली
न्यायपालिकाको क्रियाशीलताका सुखद पाटा
सरकारको स्वेच्छाचारी शैली र संविधान विपरीत कदमलाई लगाम लगाउने गरी सर्वोच्च अदालतबाट पछिल्लो समय आएका निर्णय र आदेश विधिको शासन र लोकतन्त्रको पक्षमा छन्।
संजीव मिश्र, फुटबल विश्लेषक
कसले जित्ला यूरो कप?
सेमिफाइलनमा पुगेका चारै टोली दाबेदार भए पनि ह्यारी केन र रहिम स्टर्लिङ लयमा रहेको र रक्षापंक्ति पनि बलियो भएकाले इंग्ल्यान्डको उपाधि जित्ने सम्भावना बढी छ।
लाल शंकर घिमिरे
वैदेशिक सहायता : हल्ला र छलकपटभित्रको वास्तविकता
वैदेशिक सहायताले नेपालको विकासमा योगदान दिएको छैन। यति हुँदाहुँदै पनि नेपाल वैदेशिक सहायताले गर्ने हल्ला, छलकपट र ढाँटमा सगौरव रमाइरहेको छ।
शेखर खरेल
मेयर विद्यासुन्दरज्यू, नामले होइन कामले सुन्दर बन्नुस्
काठमाडौं महानगरले सार्वजनिक स्थलको सम्भार र सौन्दर्यकरणमा प्राथमिकता नदिएकाले ऊबाट अपेक्षा गर्ने कुरै रहेन। तर, कुनै सहृदयी र जिम्मेवार नागरिकले अनुमति लिएर शहरको सौन्दर्यमा पुर्याएको योगदान मेयर शाक्यलाई किन बिझायो, बुझिनसक्नु छ।
भानुभक्त आचार्य
'बालकृष्ण बस्नेतज्यू, प्रेस काउन्सिल सुधारको शुरूआत तपाईंको राजीनामाबाट हुनुपर्छ'
तपाईंलाई सरकारको आलोचना नियन्त्रण गर्ने शर्तमा काउन्सिलमा नियुक्त गरिएको होला भनी सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका थिए। तपाईंको नियुक्ति लगत्तै काउन्सिलले सामाजिक सञ्जालमा निगरानी बढाई ध्यानाकर्षणका लागि पत्र काट्ने कामले ‘वैधानिकतामा प्रश्न उठेको अल्पमतको कामचलाउ सरकारको आलोचना मत्थर पार्न’ तपाईंलाई खटाइएको हो कि भन्ने मेरो अनुमान छ। म चाहन्छु- तपाईंका आगामी गतिविधिले मेरो अनुमान गलत साबित होस्।
शेखर खरेल
राजदूत नियुक्तिमा कहिलेसम्म खेलबाड?
कूटनीतिक अनुभव तथा ज्ञान र क्षमता नहेरी चकलेट बाँडेसरि राजदूत पद बाँड्ने कामले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख खस्किँदै आएको छ। निर्देशिका लत्याउँदै जो कोहीलाई राजदूत नियुक्त गर्ने हो भने भोलि नेपालका राजदूत हाँसोका पात्र नबन्लान् भन्न सकिन्न।
Previous
5
6
7
8
9
Next
समाचार
हिमालखबर
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन्।
हिमालखबर
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
हिमालखबर
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
डढेलोमा जलेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
अफरोड ट्र्याकमा एमजी-४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’
एमजीको नेपालका लागि वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेको छ।
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा गरिएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.