समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
शान्त वातावरणमा रमाउन जैमिनी
बाँकेको बाहुवली हर्बलमा आगलागी
एमालेको असहमतिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबीमा अन्योल
सल्यान दुर्घटना अपडेट : एक जनाको मृत्यु
समाको नयाँ संसार
प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएई
देशभर ६५ प्रतिशत इँटाभट्टा बन्द, बिक्री भएनन् अघिल्ला वर्षकै इँटा
आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ
ग्लोबल आइएमई ब्यांकले ल्यायो किस्ताबन्दीमा भ्रमण योजना
प्रिमियर कपमा नेपालको लगातार चौथो जित
टिप्पणी
शेखर खरेल
बतासले उघारिदिएका साँठगाँठ
आज रेस्टुराँका नाममा नारायणहिटीको १४ रोपनी हडप्ने बतासले भोलि विश्वका राजखलक र राष्ट्राध्यक्ष बसेका अतिथि कक्षलाई ‘रोयल एक्सपेरियन्स’ भन्दै नबेच्ला?
दीपक कुमार अधिकारी
धर्मनिरपेक्षता : लोकमतको अपमान
हामीकहाँ धर्मनिरपेक्षता जबर्जस्ती लादेर झगडाको बीउ रोप्ने काम भएको छ।
शेखर खरेल
'असल हिन्दूस्तान' नेपाल
हिन्दू धर्मावलम्बीहरूका निम्ति भारतभन्दा नेपाल पवित्र भूमि हुन सक्छ भन्ने सोचको उपज हो, दिव्योपदेशमा नेपाललाई ‘असिल हिन्दूस्थाना’ (असल हिन्दूस्तान) को उपमा दिइनु।
श्याम श्रेष्ठ
शब्दमा सीमित धर्मनिरपेक्षता
नेपालका संसदीय कम्युनिष्ट पार्टीहरू चुनावी स्वार्थका लागि धर्मकै पुच्छर समातेर राजनीति गर्न खोज्दै छन् भने धर्मनिरपेक्षताको सिद्धान्तप्रति रत्तिभर पनि इमानदार देखिएका छैनन्।
विपिन अधिकारी
नेपाली धर्मनिरपेक्षताका सम्भावना र सीमा
संविधानले घोषणा गरेको धर्मनिरपेक्षता नेपाली धर्मविहीनता निम्त्याउने गरी घातक नबनोस् भन्नेतर्फ सबैको चासो र अग्रसरता आवश्यक छ।
इन्द्र अधिकारी
धर्मनिरपेक्ष हुँदा कसैलाई नोक्सान हुँदैन
धर्मनिरपेक्षता भनेको राज्य तथा राज्यसँग सम्बद्ध सबै निकायहरू धर्मबाट अलग हुनु हो। त्यो अर्थमा बुझ्दा धर्म नितान्त व्यक्तिगत कुरा हो।
शेखर खरेल
हारेर पनि शेखर कोइरालाले आर्जेको शक्ति
सभापति पदमा पराजयका बावजूद नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट शेखर कोइरालाको राजनीतिक उदयले उनी संस्थापन इतर र कोइराला विरासत दुवैका मूल खाँबो बनेका छन्।
मुकेश पोखरेल
हृदयेश त्रिपाठी: नेकपा रायमाझी समूहदेखि प्रगतिशील पार्टीसम्म
क्षेत्रीय पार्टीमा रहेर राजनीति गर्दै आएका हृदयेश त्रिपाठीले यस पटक भने आफ्नो पार्टी तराई मधेशमा मात्र केन्द्रित नरहेको सन्देश दिन खोजेका छन्।
वीरेन्द्र रमण
कहाँ चुके विमलेन्द्र निधि?
तराई-मधेशका जिल्लामा व्यापाक जनाधार रहेको बताउँदै आएका विमलेन्द्र निधि सभापतिका पाँच उम्मेदवारमध्ये चौथो स्थानमै सीमित भए, किन?
मुकेश पोखरेल
कांग्रेसमा सकिएकै हो रामचन्द्र पौडेलको भूमिका?
पार्टी सभापति बन्ने योजनामा आफ्नै समूहका नेताहरू बाधक बनेपछि निर्वाचन प्रक्रियाबाट अलग बसेका रामचन्द्र पौडेलको कांग्रेसभित्र भूमिका टुंगिएको विश्लेषण हुन थालेको छ।
सुजित कर्ण
राजनीतिको नाममा असुली धन्दा
आर्थिक असुलीको धन्दामा राजनीतिक बिचौलियाहरूले आफूलाई ‘गेट किपर’ का रूपमा राखेका हुन्छन्, ताकि सम्बद्ध कामबाट हुन सक्ने फाइदा, आम्दानीको आकार बुझ्न र मोलमोलाइ गर्न सकियोस्।
सन्त गाहा मगर
एमाले महाधिवेशनको अर्को पाटो
नेकपा (एमाले)को दशौं महाधिवेशनमा कार्यदिशा र कार्यक्रमको अभाव देखियो, तर चितवनमा केपी शर्मा ओलीले चाहेकै भयो भन्नु २ हजार १५३ प्रतिनिधिको अवमूल्यन हो।
मुकेश पोखरेल
एमालेमा शंकर पोखरेलको फड्को
राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र ओलीको विश्वासपात्र भएका कारण ‘सिनियर’हरूलाई पछि पार्दै पार्टीको निर्विरोध महासचिव बनेका शंकर पोखरेलसामु एमालेविरुद्ध अन्य दलको गठबन्धन सामना गर्दै पार्टीलाई एक बनाएर अघि बढाउनुपर्ने चुनौती छ ।
मुकेश पोखरेल
रावलले किन रोजे नजितिने चुनाव?
वरिष्ठ उपाध्यक्षमा ‘बार्गेनिङ’ का लागि अध्यक्षमा उम्मेदवारीको रणनीति अघि सारेका रावल ओलीले कुनै रेस्पोन्स नगरेपछि चर्चाकै लागि भए पनि ‘ब्याक’ हुन चाहेनन्।
रघु पन्त
प्रश्नको कठघरामा दलहरूको ‘बहीखाता’
दलहरू आर्थिक रूपमा अपारदर्शी बन्दै जानुको कारण हाम्रो निर्वाचन प्रणाली, सीमाविहीन निर्वाचन खर्च र आर्थिक पारदर्शिताप्रति नेताहरूको बढ्दो बेवास्ता हो।
कुन्द दीक्षित
जलवायु सङ्कटका असर र अवसर
विश्वव्यापी समस्या बनेको जलवायु सङ्कट हामी नेपालीका लागि भने देशलाई नवीकरणीय ऊर्जामा लैजाने अवसर पनि हो।
सुशील प्याकुरेल
न्यायालयसँगै बारको शुद्धीकरण
नेपाल बार एसोसिएशन एक/दुई ‘वरिष्ठ’ का महत्त्वाकाङ्क्षाको बन्दी बन्न हुँदैन। वर्तमान राजनीतिक प्रणाली र संरचना ध्वस्त पार्न छद्मवेशमा गतिविधि सञ्चालन गर्नेलाई चिन्न सक्नुपर्छ। लोकतन्त्रमा सडक होइन, विधिले व्यवस्था चलाउनुपर्छ।
विजय हितान
जलवायु सङ्कट नियन्त्रणमा कति प्रभावकारी होला कोप-२६?
जलवायु परिवर्तनमा कारक मानिएका ठूला देशहरूले आफ्नो कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न र तिनको कार्यान्वयन गर्न सानो प्रतिबद्धता तथा प्रयासले पुग्दैन।
सन्त गाहा मगर
माओवादी किन चाहँदैन स्थानीय चुनाव?
सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चैतमा नगरी नहुने स्थानीय चुनावलाई पछाडि धकेल्ने गरी प्रतिनिधि सभा चुनावको रटान लगाउनुको भित्री कारण के हो?
मुकेश पोखरेल
हरितगृह ग्यास कटौतीको लक्ष्यमा कोरोना अवरोध
हरितगृह ग्यास कटौती गरेर शून्य कार्बन उत्सर्जनको घोषणा गरेका देशहरूले कोरोना महामारीका कारण अर्थतन्त्रमा पुगेको क्षति परिपूर्ति गर्न जैविक इन्धनको प्रयोगमा जोड दिएपछि उत्सर्जन कटौती नारामै सीमित हुने देखिएको छ।
डा. सुरेन्द्रसिंह रावल
शान्ति सेनाको शान
शान्ति मिसनमा सहभागिताको सार्थकता राष्ट्रिय हितका लागि आवश्यक ‘सफ्ट पावर’ सिर्जना गर्न सक्नुमा छ। त्यसैले, सरकारले आफ्नो क्षमता र दक्षता प्रयोग मार्फत शान्ति सेनालाई ‘सफ्ट पावर’ मा उपयोग गर्नुपर्छ।
सुमन मण्डल
सीमावर्ती क्षेत्र: हाम्रो साझा सौम्य शक्ति
सीमावर्ती ग्रामीण क्षेत्रको परिवेश भिन्न छ। दैनिक मजदूरीदेखि बीउबिजन, औषधोपचारदेखि मलामी, सत्यनारायण पूजा होस् वा विवाह एकअर्कामाथि निर्भर छन्।
मुकेश पोखरेल
एमालेमा १० बुँदे : ओलीको बाध्यता र रावलको राजीनामा
उपाध्यक्ष भीम रावलको सहमति कार्यान्वयन भएको देखाउनुपर्ने र अध्यक्ष केपी शर्मा ओलीको अहिलेको एमाले नेकपाकै निरन्तरता हो भन्ने अनुभूति गराउनुपर्ने बाध्यताका कारण १० बुँदेले तरङ्ग ल्याएको छ।
डा. विवेक चन्द
नेपालको सौम्य शक्तिः शान्ति क्षेत्रदेखि बहुपक्षीयतावादसम्म
बहुपक्षीयतावाद प्रति समर्पित खेलाडीका रूपमा, शान्ति मिसन मार्फतबाट तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको पक्षधर राष्ट्रका रूपमा नेपालले आफ्ना विकास साझेदारको मूल्य-मान्यतासँग साझेदारी गर्दै सौम्य शक्ति विस्तार गर्नसक्छ।
टीम आई गुरुङ
‘गोर्खा’ गौरव
विश्वमञ्चमा नेपालको महत्त्वपूर्ण सौम्य शक्तिका रूपमा स्थापित ‘गोर्खा’ हरू मार्फत लाभ लिने अवसर गुमिरहेको छ।
डा. प्रकाशराज रेग्मी
सङ्गीतले घटाउँछ मानसिक तनाव
गीत सङ्गीतलाई मनोरञ्जनको एउटा साधनका रूपमा मात्रै होइन, स्वास्थ्यको दृष्टिकोणबाट पनि हेरिनुपर्छ।
सन्त गाहा मगर
प्रधान न्यायाधीशको मात्रै किन आलोचना?
गैरसांसद गजेन्द्रबहादुर हमालको नियुक्ति प्रकरणमा जे भइरहेको छ, त्यो देखिएको छैन र बाहिर जे देखिएको छ, वास्तवमा भइरहेको त्यो होइन।
डा. विपिन अधिकारी
गैरसांसद मन्त्री प्रकरणः संवैधानिक प्रावधानको अनावश्यक दोहन
संविधानविद् डा. विपिन अधिकारी गैरसांसदलाई मन्त्री बनाउनुलाई अलोकतान्त्रिक र संवैधानिक व्यवस्थाको अनावश्यक दोहन भन्न रुचाउँछन्।
अनीश मल्ल
तिब्बत अध्ययनका अनुत्तरित प्रश्न
सीमा जोडिएको तिब्बत क्षेत्रको बृहत् अध्ययन गर्ने हो भने नेपाल-चीन सम्बन्धका अनेक ऐतिहासिक तथ्य फेला पर्ने पक्का छ।
विष्णु रिजाल
सीपीसीको १०० वर्ष : सङ्घर्षदेखि समृद्धिसम्म
कम्युनिष्टहरू सङ्घर्ष मात्रै गर्न जान्दछन् भन्ने सङ्कथनलाई समृद्धिको सफलता मार्फत जवाफ दिएको चीन आज कसैले नचाहे पनि विश्व शक्ति सन्तुलनको एक अपरिहार्य शक्ति बनेको छ।
Previous
4
5
6
7
8
Next
समाचार
हिमालखबर
बाँकेको बाहुवली हर्बलमा आगलागी
बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ।
उन्नती चौधरी
एमालेको असहमतिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबीमा अन्योल
एमालेको असहमतिका कारण सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने विषयमा अन्योल सिर्जना भएको छ।
सन्तोष दहित
सल्यान दुर्घटना अपडेट : एक जनाको मृत्यु
सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.