समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
लोकेश बमको शानदार शतक
नेपाललाई आयरल्यान्डले दियो २२३ रनको विशाल लक्ष्य
गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
तिलिचो पदयात्राले बदलिएको बाटो
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
आइतबारदेखि मौसम सुधार हुने पूर्वानुमान
दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
मौसमी फ्लूको संक्रमण, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सावधानी अपनाउन चिकित्सकको सुझाव
टिप्पणी
दिपेश शाही
कसले गराइरहेको छ दिल्ली दंगा ?
हिंसा झनै भड्किएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले स्थिति नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालनका लागि केन्द्र सरकारलाई आग्रह गरेका छन् ।
रमेश कुमार
किन आइरहेको छ शेयर बजारमा उछाल ?
लामो समय शिथिल शेयर बजारले सुधारको बाटो समात्दा लगानीकर्ता उत्साहित भएका छन्।
हिमालखबर
बुझौं दुखाईका संकेत !
दुखाइ व्यवस्थापनका लागि परम्परागत विधिहरूको उपयोग गर्न सके पेनकिलर एवं एन्टिबायोटिकको बढ्दो आतङ्कबाट धेरै हदसम्म बच्न सकिन्छ।
हिमालखबर
आवास अधिकार एेन: प्रगतिशील तर अपूर्ण
सार्वजनिक प्रयोजनका लागि नागरिकलाई निजी आवासबाट हटाउनुअघि क्षतिपूर्ति दिर्नैपर्ने प्रावधान राखिएको ‘आवासको अधिकार सम्बन्धी ऐन’ ले सरकारलाई गम्भीर बन्न निर्देशसँगै आर्थिक अक्षमताको बहानामा उम्किने सुविधा पनि दिएको छ।
वसन्त महर्जन
सर्वाेच्चकाे ताकेतामा राष्ट्रिय अभिलेखालय
भारतबाट हराइसकेका र अन्यत्र पनि अपूर्ण अवस्थामा रहेका कतिपय ग्रन्थहरूको पूर्णताका लागि नेपालको अभिलेखालयका सामग्री उपयोगी भएका छन्।
लाल शंकर घिमिरे
वैदेशिक सहायताको चक्रीय चक्कर
समग्रमा, २० लाख डलर लागतको योजनाको करीब ७६.४४ प्रतिशत अर्थात् १५ लाख २८ हजार ७०१ डलर कुनै न कुनै रूपमा धनी देशहरूमा नै फर्कन्छ ।
विष्णु रिजाल
सरकारकाे दुई वर्षः विदेश सम्बन्धमा उँचाइ
सरकारले दुई वर्षमा गरेका अन्य काम उत्साहजनक हुन नसके पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठा बढाउने गरी विदेश सम्बन्धमा उल्लेखनीय फड्को मारेको छ।
वसन्त महर्जन
'बत्तीमुनि'काे अँध्याराे बन्याे अन्तर्राष्ट्रिय बाैद्ध महाेत्सव
समुदायसँग घुलमिल हुँदै बृहत्तर क्षेत्रमा फैलिने उद्देश्य हासिल गर्न विश्वविद्यालयसँगै लुम्बिनी विकास कोष र प्रदेश–५ सरकारले संयुक्त हातेमालो गर्नु अपरिहार्य छ ।
विष्णु रिजाल
कांग्रेसको आत्मघाती बाटो
आफ्ना नेता भ्रष्टाचारमा मुछिंदा बचाउ गर्ने लगायतका असान्दर्भिक मुद्दाहरूमा चुकिरहेको कांग्रेसले विधि र प्रक्रिया अनुसार हिंडे मात्र बचेखुचेको साख बचाउन सक्छ।
शेखर खरेल
मुसा अर्थात् अख्तियार !
तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवैयाका कारण उतिवेला ‘छुचुन्द्रो’ बनेको अख्तियार अहिलेको राजनीतिक नेतृत्व सामु ‘मुसो’ भएको छ।
हिमालखबर
प्रसारण लाइन विस्तारमा 'गेमचेञ्जर' हुनसक्छ एमसीसी
प्रस्तावित प्रसारण लाइनको निर्माण एमसीसी अन्तर्गत अघि नबढाउने हो भने पनि अन्य स्रोतबाट तत्काल शुरू नगरे मुलुकको विद्युत् क्षेत्रमा सङ्कट निम्तिन्छ।
विष्णु रिजाल
नेकपा गतिशीलताका शर्त
एकतापछि पहिलो पटक बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका विषयमा नेतृत्वले गरेको प्रतिबद्धताले पार्टी जीवनलाई गति दिने बाटो खोलेको छ, तर चुनौती कम छैनन्।
हिमालखबर
अँधेरी रातको उज्यालो सम्भावना
बढ्दो आधुनिकतासँगै निर्मित भौतिक संरचना र हाम्रो आनिबानीमा आएको परिवर्तनले पृथ्वीमा प्रकाशको प्रदूषण बढ्दै जाँदा अँधेरी रात दुर्लभ बन्दै गएको छ ।
वसन्त महर्जन
प्रचारको लोभमा भ्रामक किंवदन्ती
लुम्बिनी क्षेत्रमा प्राचीन अवशेषहरू पाइनु नौलो विषय होइन तर, सबै अवशेषबारे किंवदन्ती रचेर गौतम बुद्ध र बौद्ध धर्मसँग जोड्नु ठाउँ प्रचारको लोभ मात्र हो।
विष्णु रिजाल
प्रश्नहरूको कठघरामा शीर्ष नेतृत्व
केन्द्रीय कमिटीको बैठकमै जनअभिमत र अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको नेकपाका अध्यक्षद्वयको स्वीकारोक्तिले पार्टीसँगै देशको स्वास्थ्यमा सुधार हुने अपेक्षा गर्न सकिन्छ।
शेखर खरेल
शहीद परिवारको सत्यकथा
आदिभक्तका दुई पत्नी मार्फत पाँच छोरा र चार छोरीको प्रवासमा जीविकोपार्जनको संघर्ष, जेठा छोरा धर्मभभक्तको प्रजापरिषद्सँगको आबद्घता र राणाशाही विरुद्धको बगावत पुस्तकको ‘क्लाइमेक्स’ हो।
वसन्त महर्जन
स्वयम्भूनाथ होइन् स्वयम्भू महाचैत्य
खर्च गरेर प्रचारप्रसार गर्नुपर्नेमा उल्टै आम्दानीको राम्रो स्रोत हुनु पर्यटकीय क्षेत्रको विशेषता हो, तर यस क्षेत्रका बारेमा गलत जानकारी प्रवाह हुनु कुनै दृष्टिले उचित छैन।
विष्णु रिजाल
के चाहन्छ भारत ?
‘रायसीना डायलग’ सेमिनार मार्फत भारतले दिएको सन्देश हो– परिवर्तित विश्वको नयाँ सोपानक्रममा ऊ प्रष्ट रूपमा देखिन चाहन्छ।
हिमालखबर
यसपटक सरकारबाटै ठगिए उखु किसान
चिनी उद्योगले प्रतिबद्धता जनाए अनुसार ७ माघभित्र सबै भुक्तानी नगरेपछि उखु किसानले सरकारलाई ९ माघसम्मको अल्टिमेटम दिए । त्यसवेलासम्म पनि किसानको खातामा पैसा जम्मा नभएपछि उनीहरूले १० माघबाट चरणबद्ध आन्दोलनको तयारी गरेका छन् ।
हिमालखबर
वैदेशिक रोजगारः अभिशप्त नेपाली, टुलुटुलु सरकार
झन्डै दुईतिहाइ कामदारहरू अदक्ष वा बिना कुनै सीप भएका कलिलो उमेरका, साक्षर र कम शैक्षिक डिग्री हासिल गरेकाहरू तथा राज्यबाट अति न्यून लाभ लिएको समुदायलाई वैदेशिक रोजगारमा पठाएर नेपालले दैनिक झन्डै दुई अर्ब रूपैयाँ भित्र्याइरहेको छ । यो गम्भीर सोचनीय विषय हो ।
हिमालखबर
यसरी घटाउन सकिन्छ सडक दुर्घटना
सडक दुर्घटनाबाट भइरहेको ठूलो जनधनको क्षति रोक्न सडकको स्तर र प्रयोगकर्ताको प्रवृत्तिा सुधार्दै नीति–नियमलाई समयानुकूल परिमार्जन तथा प्रभावकारी कार्यान्वयन गर्नु अपरिहार्य छ।
हिमालखबर
के हाे 'इन्टरमिटेन्ट फास्टिङ' ?
पौराणिक ग्रन्थ, पुराण र आयुर्वेदमा सन्तुलित जीवनको आधार मानिएको व्रत अर्थात् उपवासलाई अहिले आएर आधुनिक विज्ञानले पनि अपरिहार्य ठहर्याएको छ।
वसन्त महर्जन
यती मस्कट– पर्यटनको प्रत्युत्पादक सोच
नेपालको सन्दर्भमा ‘यती’ रहस्य र रोचक विषय त हो तर वैज्ञानिक रूपमा पुष्टि भइनसकेको यो आख्यानले नेपालको प्रतिनिधित्व गर्दैन।
किरण नेपाल
सभामुखमा अग्निप्रसादः पूर्णिमायाको आँसुको अपमान
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
हिमालखबर
किन भइरहेको छ सरकारको विरोध ?
कानून निर्माणका क्रममा सरकारले कर्मकाण्डी रूपमा प्रस्ताव लगे जसरी विधेयक अगाडि बढाउनु र अनावश्यक विषयहरूमा अडान लिनु अपरिपक्वता हो।
केदार शर्मा
माघी आयो !
माघेसंक्रान्ति नेपालभर मनाइन्छ, तर ‘माघी’ थारूहरू मात्रको हो । दशैं मनाउनेका लागि ‘आश्विन शुक्ल दशमी’ र ‘दशैं’ भन्नुमा जति अन्तर छ, थारूका लागि माघेसंक्रान्ति र माघीमा त्यति नै अन्तर ।
विष्णु रिजाल
एमसीसी विवाद : बेकारको गोलचक्कर
अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा यतिवेला उत्कर्षमा छ । कार्यान्वयन हुन संसद्बाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको चार महीना बितिसकेको छ ।
रघु पन्त
पृथ्वीनारायण शाहका मुसलमान सहयाेगी
आजको पुस्ताले पनि पृथ्वीनारायण शाहलाई सही ढंगले बुझ्नु र एकीकरणको महत्वलाई आत्मसात् गर्नु जरूरी छ।
कमल मादेन
काँडे भ्याकुर पर्यटन
काँडे भ्याकुर जस्ता थुप्रै लोपोन्मुख, दुर्लभ पक्षी संरक्षणमा ध्यान दिने हो भने पनि नेपाल पक्षी पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ।
हिमालखबर
चालीस नकाटी मधुमेह
४० वर्ष मुनिका युवाहरूमा मधुमेहको समस्या चिन्ताजनक रूपमा बढ्दो छ । यस्तो खर्चिलो रोगले गर्दा हुने शारीरिक, मानसिक र आर्थिक क्षतिको कुनै सीमा नै छैन ।
Previous
18
19
20
21
22
Next
समाचार
हिमालखबर
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन्।
हिमालखबर
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
हिमालखबर
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
डढेलोमा जलेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
अफरोड ट्र्याकमा एमजी-४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’
एमजीको नेपालका लागि वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेको छ।
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा गरिएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.