HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
जवाफदेहिता निगरानी समितिको संयोजकमा चापागाईं
जवाफदेहिता निगरानी समितिको संयोजकमा चापागाईं जवाफदेहिता निगरानी समितिको संयोजकमा अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन्।
‘जनयुद्ध दिवस’ मा बिदा दिएका जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्दा
‘जनयुद्ध दिवस’ मा बिदा दिएका जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतको परमादेश विपरीत फागुन १ गते बिदा दिएर अदालतको अवहेलना गरेको भन्दै द्वन्द्वपीडित सर्वोच्च अदालत पुगेका छन्।