HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
त्रिविको ताला खुलाउने पहल गर्न कर्मचारीको अपील
त्रिविको ताला खुलाउने पहल गर्न कर्मचारीको अपील लामो समयदेखि तालाबन्दी अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालयको कार्यालय तथा प्रशासन खुलाउन कर्मचारीले सरकार तथा विद्यार्थी संगठनहरूलाई आग्रह गरेका छन्।
विद्यालय समायोजनमा सकस
विद्यालय समायोजनमा सकस विद्यालय समायोजनमा हचुवा शैली अपनाइँदा दुर्गम भेगका बालबालिकाको पढाइसँगको दूरी अझ बढेको छ।