HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
विद्यालय शिक्षा सुधारका लागि विश्व ब्यांकको १५ अर्ब ८० करोड रुपैयाँ ऋण
विद्यालय शिक्षा सुधारका लागि विश्व ब्यांकको १५ अर्ब ८० करोड रुपैयाँ ऋण बहुपक्षीय विकास साझेदार विश्व ब्यांकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर (करीब १५ अर्ब ८० करोड रुपैयाँ) ऋण दिने भएको छ।
ह्वीलचेयर प्रयोगकर्तालाई त्रिविका कक्षाकोठा पुग्नै सकस
ह्वीलचेयर प्रयोगकर्तालाई त्रिविका कक्षाकोठा पुग्नै सकस देशकै पहिलो विश्वविद्यालय त्रिविको केन्द्रीय क्याम्पसका कक्षाकोठा अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका विद्यार्थीहरूले सास्ती भोग्दै आएका छन्।