HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
गिरिजाप्रसादले नफर्काएको त्यो बन्दूक
गिरिजाप्रसादले नफर्काएको त्यो बन्दूक राणाशासन फाल्न नेपाली कांग्रेसको ‘जनमुक्ति सेना’ लाई बन्दूक दिएको धनकुटाको खयगुली नेवार परिवारका एक सदस्यले पञ्चायत विरुद्ध आफ्नो प्राणकै आहुति दिए।
प्रतिलिपि अधिकार: सर्जक बेखबर हुँदा सीमित समूहको रजाइँ 
प्रतिलिपि अधिकार: सर्जक बेखबर हुँदा सीमित समूहको रजाइँ  प्रतिलिपि अधिकार र यसको संरक्षणबारे सर्जकहरूमा पर्याप्त जानकारी नहुँदा सिर्जना दर्ता र अधिकार हननबारे उजुरी नगर्ने प्रवृत्तिका कारण सीमित समूहले लाभ लिइरहेका छन्।