गगन थापाको प्रश्न : सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नु पर्दैन? नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
संघीय संसद्का महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डेयको नाम सिफारिश संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।