HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी
सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी सुत्केरीको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन्। मृतक शाहीको शव स्वास्थ्य केन्द्रमा राखिएको छ भने बच्चाको अवस्था सामान्य छ।  
स्वाब लिएको पाँच दिनपछि आयो कोरोना रिपोर्ट, चार दिनअघि मृत्यु
स्वाब लिएको पाँच दिनपछि आयो कोरोना रिपोर्ट, चार दिनअघि मृत्यु मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।