HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
एक हैन, अठ्ठाइस बुद्ध
एक हैन, अठ्ठाइस बुद्ध बुद्ध भन्ने बित्तिकै धेरैले व्यक्तिविशेषको नाम मानेर इसापूर्व ५६३ मा मायादेवीको कोखबाट लुम्बिनी वनमा जन्मेका गौतम बुद्ध मात्रै बुझ्ने गर्छन्। तर, गौतम अगाडि पनि २७ बुद्ध थिए।
अब नागरिकको रानीपोखरी
अब नागरिकको रानीपोखरी दशकौं सेनाको कब्जामा रहेको भक्तपुरको रानीपोखरी स्थानीय सरकारको स्वामित्वमा आएसँगै जीर्णोद्धार र संरक्षण कार्य धमाधम हुन थालेको छ।