HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापतिको कोभिड-१९ रिपोर्ट नेगेटिभ
सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापतिको कोभिड-१९ रिपोर्ट नेगेटिभ सहयोगीमा कोरोना संक्रमण देखिएपछि सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रधानसेनापति थापा गएको आइतबारदेखि सेल्फ क्वारेन्टिनमा थिए।
भोको पेटलाई रोकेन कोरोना–त्रासले, काम खोज्दै फेरि भारत जान थाले युवा
भोको पेटलाई रोकेन कोरोना–त्रासले, काम खोज्दै फेरि भारत जान थाले युवा नेपालमा बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप सुस्ताउँदा रोजगारी पाउने छेकछन्द नदेखेपछि युवाहरू फेरि भारत जाने क्रम शुरू भएको छ। दिल्ली जान गौरीफन्टा नाका पुगेका बाजुराका १८ वर्षीय राजेश थापाले भने, “नेपालमा रोजगारी नै पाइएन, पेट भोको भएपछि कोरोनाको के डर?”