वैकल्पिक विश्वको खोजीमा काठमाडौं आइपुगेको राउटे समुदायको कथा अर्को विश्वबारे बहस गर्न नेपालमा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका नागरिकसँगै तीन जना राउटे युवा पनि दैलेखबाट काठमाडौं पुगेका छन्।
बेरोजगारीले परदेशै प्यारो दुबईका चोक चोकमा नेपाली भेटिन्छन्। तिनमा स्वदेश फिर्नभन्दा तेस्रो देश छिर्न खोज्नेको संख्या थपिंदो छ।