HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
अखिलकी नेत्री रक्षा बम पक्राउ
अखिलकी नेत्री रक्षा बम पक्राउ नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूकी नेत्री रक्षा बम पक्राउ परेकी छन्।