HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
एमालेको असहमतिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबीमा अन्योल
एमालेको असहमतिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबीमा अन्योल एमालेको असहमतिका कारण सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने विषयमा अन्योल सिर्जना भएको छ।
लुम्बिनीमा विषयगत समितिको नेतृत्वमा भागबन्डा
लुम्बिनीमा विषयगत समितिको नेतृत्वमा भागबन्डा लुम्बिनी प्रदेश सभामा संसदीय समिति गठन भएको डेढ वर्षपछि नेतृत्व चयन गर्न लागिएको छ।