HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
आज स्थानीय चुनाव, देशभर मतदान शुरू
आज स्थानीय चुनाव, देशभर मतदान शुरू स्थानीय सरकार गठनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरू भएको छ।
मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने
मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने स्थानीय तहको निर्वाचनमा परिचय खुल्ने अन्य कागजपत्र लगेर पनि मतदान गर्न पाइने भएको छ।