HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
गभर्नर निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश
गभर्नर निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश सर्वोच्च अदालतले नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारी विरुद्धको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा आदेश दिएको छ।
तुलसीपुर उपमहानगरमा दुई दलका मात्रै दाबेदार
तुलसीपुर उपमहानगरमा दुई दलका मात्रै दाबेदार दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा दुई दलका नेता मात्रै दाबेदार देखिएका छन्।