HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मारवाडी व्यवसायीमाथि व्यर्थको अबगाल
मारवाडी व्यवसायीमाथि व्यर्थको अबगाल मारवाडी समुदाय विरुद्ध घृणा फैलाउने यत्न गरिनु र विभाजनको रेखा कोरिन खोज्नु सभ्य समाजका लागि सुहाउँदो होइन। नेपालमा व्यवसाय विस्तार गरिरहेका उनीहरूको राष्ट्रियतामा प्रश्न उठाएर हीनताबोध गराउन खोज्ने प्रवृत्ति सबैका लागि घातक छ।
कसरी जोगाउने गिद्ध?
कसरी जोगाउने गिद्ध? तीन दशकअघिको तुलनामा अहिले गिद्धको संख्या ९५ प्रतिशतले घटेकाले गिद्धको संरक्षण गर्न समुदाय नै जोडिनुपर्ने विज्ञहरू बताउँछन्।