HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
घरेलु हिंसा छल्न परदेश
घरेलु हिंसा छल्न परदेश सामाजिक तथा आर्थिक कठिनाइसँगै घरेलु हिंसा झेलिरहेका महिलालाई पीडा भुल्ने मात्रै होइन, आत्मबल बटुल्ने र आत्मनिर्भर बन्ने अवसर पनि बनेको छ परदेश।
फूटपाथमा फस्टाउँदो तरकारी व्यापार
फूटपाथमा फस्टाउँदो तरकारी व्यापार काठमाडौं लगायत केही शहरले फूटपाथ व्यापारमा रोक लगाए पनि घोराही उपमहानगरले भने समय तोकेर सहज बनाइदिंदा उपभोक्ता र किसानलाई सजिलो भएको छ।