HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बागी मुख्यमन्त्रीको गाँजा प्रेम
बागी मुख्यमन्त्रीको गाँजा प्रेम प्रदेशलाई अधिकार नदिएको भन्दै संघीय सरकार विरुद्ध लगातार चर्को बोलेर बागी मुख्यमन्त्रीको छवि बनाएका सुरेन्द्रराज पाण्डे त्योभन्दा धेरै गाँजाको कारोबार खुलाउने र ‘ब्रान्डिङ’ गर्ने पक्षमा बोल्दै आएका छन्।
अझै भेटिएनन् माइकल, छैन गतिलो उद्धार संयन्त्र
अझै भेटिएनन् माइकल, छैन गतिलो उद्धार संयन्त्र पदयात्रामा गएका पर्यटकलाई आपत्‌विपत् पर्दा उद्धार गर्ने गतिलो संयन्त्र नहुँदा मार्दी भ्रमणका क्रममा हराएका माइकलबारे तीन दिनसम्म कुनै जानकारी पाउन सकिएको छैन।