HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
आगलागीले सेलाएको निर्मल पुर्जाको कार्यालय, नसेलाएको विवाद
आगलागीले सेलाएको निर्मल पुर्जाको कार्यालय, नसेलाएको विवाद घरधनीले बीमाबाट रकम बुझिसकेकाले आफूले क्षतिपूर्ति दिन नपर्ने दाबी इलाइट कम्पनीले गरिरहँदा घरधनी भने बीमाले पूरै क्षति नधान्ने भएकाले कम्पनीले पनि दिनुपर्ने अडानमा छन्।
हेलिकोप्टर चढेर हुम्ला पुगेका गाडी
हेलिकोप्टर चढेर हुम्ला पुगेका गाडी राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा गाडीदेखि तेल, मोबिल र आवश्यक पुर्जासम्म हेलिकोप्टरबाट ओसारिन्छ। स्थानीय बासिन्दाले ९५ किमि यात्रा गर्दा पाँच हजारसम्म भाडा तिर्नुपर्छ।