HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान
धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान किसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएकोे सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन्। जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दै छ भन्ने खुलासा।
यसकारण हुनुपर्छ शिक्षामन्त्री श्रेष्ठलाई कारबाही
यसकारण हुनुपर्छ शिक्षामन्त्री श्रेष्ठलाई कारबाही जातीय विभेदको आरोपमा पक्राउ परेकी घरधनीलाई संरक्षण गरेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको कृत्यलाई संविधान र प्रचलित कानूनले मात्रै होइन, स्वयम् उनकै पार्टी एमालेको विधान र आचारसंहिताले समेत दण्डनीय अपराध मान्छ।