HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विदेशमा यातना, घर फर्केपछि झन् पीडा
विदेशमा यातना, घर फर्केपछि झन् पीडा वैदेशिक रोजगारीमा गएका महिलाले सम्झौता अनुसार कामको माग गर्दा यातना पाउने गरेको र घर फर्केपछि पनि परिवारजनले अनेक आरोप लगाएर थप पीडा दिने गरेको गुनासो गरेका छन्।
‘गभर्मेन्ट सटडाउन’, सरकारसँग तीन विकल्प
‘गभर्मेन्ट सटडाउन’, सरकारसँग तीन विकल्प संवैधानिक व्यवस्था अनुसार, तोकिएको समयमा बजेट पारित नभएपछि मुलुक बजेटविहीन भएको छ । यसबाट पार पाउन सरकारसँग के छन् विकल्प?