HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
स्थानीय सरकारलाई भार बन्यो अधिकार!
स्थानीय सरकारलाई भार बन्यो अधिकार! अधिकार दिइए पनि कार्यान्वयनका लागि प्रष्ट मार्गनिर्देशन, बजेट र जनशक्तिको अभावमा स्थानीयबासी अहिले पनि आधारभूत उपचारका लागि समेत ठूला शहरहरू र काठमाडौं धाउन बाध्य छन्।
ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग
ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दै छ? धरान उपमहानगरभित्र मौलाएको सहकारीको बेहिसाब ठगीसँगै त्यसलाई रोक्ने जिम्मेवारीमा रहेका नियामक र स्थानीय तहका जनप्रतिनिधिकै मिलिभगतले यसको उत्तर दिन्छ।