HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
‘अनैतिक कार्य’ रोक्ने भन्दै मन्दिर क्षेत्रमा प्रवेश निषेध कति जायज?
‘अनैतिक कार्य’ रोक्ने भन्दै मन्दिर क्षेत्रमा प्रवेश निषेध कति जायज? युवायुवती बसेर ‘अनैतिक गतिविधि’ गरेको भन्दै ललितपुर महानगरले पाटन दरबार क्षेत्रका मन्दिर परिसरमा बस्न रोक लगाएपछि आलोचना भइरहेको छ।
देशलाई महँगो पर्दै छ बर्सेनि विपद्‌बाट हुने क्षति
देशलाई महँगो पर्दै छ बर्सेनि विपद्‌बाट हुने क्षति बाढीपहिरोमा आफन्त र घरबार गुमाएका परिवारलाई मात्रै होइन, देशलाई नै बर्सेनि हुने विपद्को क्षति र नोक्सानी महँगो पर्दै गएको छ। तर, अझै पनि क्षति र नोक्सान कम गर्न संरचनात्मक सुधार, यसको आकलन र प्राकृतिक प्रकोपको कारणबारे अध्ययन अनुसन्धानकै कमी छ।