HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
कांग्रेसको प्रश्न- गृहमन्त्री आफैं मुछिनुभएको छ, अनुसन्धान कसले गर्ने हो?
कांग्रेसको प्रश्न- गृहमन्त्री आफैं मुछिनुभएको छ, अनुसन्धान कसले गर्ने हो? देशभरका सहकारीको रकम हिनामिना प्रकरणमा ‘कसरी निष्पक्ष अनुसन्धान हुन्छ’ भन्दै नेपाली कांग्रेसले सरकारलाई प्रश्न गरेको छ।
विश्वासको मत सम्बन्धी प्रस्तावमा भोट दिन किन आएनन् तीन सांसद?
विश्वासको मत सम्बन्धी प्रस्तावमा भोट दिन किन आएनन् तीन सांसद? प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमाले, राप्रपा र जनमत पार्टीका एक-एक सांसद उपस्थित भएनन्।