HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति दिइएकाे छैन : गृहसचिव
दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति दिइएकाे छैन : गृहसचिव मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति नभएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन्।
माओवादी बैठकले गरेन महरालाई निलम्बन
माओवादी बैठकले गरेन महरालाई निलम्बन नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सुन तस्करीको आरोपमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्न सकेन।