HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
सरकारको लोकप्रियताबाट डराएकाहरूले गरेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह
सरकारको लोकप्रियताबाट डराएकाहरूले गरेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन्। वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै  उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे। 
सचिवालय र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली
सचिवालय र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। दिउँसो १ बजेलाई तय नेकपा सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।