HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
कविता पढ्ने र सुन्ने डिजिटल डबली 'ई–कविता’ को शुरूआत
कविता पढ्ने र सुन्ने डिजिटल डबली 'ई–कविता’ को शुरूआत नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लेटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ। 
‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’
‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’ 'विदेशी फिल्ममेकरहरूले भनिरहेका जस्ता ससाना कथाहरू त हामीसँग पनि थुप्रै छन्। उनीहरूको र हाम्रो भन्ने तरीका नमिले पनि अनुभूति गर्ने कुरा चाहिं उस्तै छ। त्यसरी हेर्दा हामी पनि उनीहरूकै तहमा काम गर्न सक्छौं भन्ने लाग्छ।'