खोटाङमा स्वदेशी तथा विदेशी चित्रकारको ‘लाइभ पेन्टिङ’ खोटाङ जिल्लाको दिक्तेल बजारमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ आयोजना गरिएको छ।
नीरफूल: मौलिक कथा, कमजोर प्रस्तुति याम्बु सभ्यता निर्माण र विकास गरेका तामाङ जाति इतिहासका विभिन्न कालखण्डमा अरू मानिसको आगमनसँगै बहिष्करणमा मात्रै परेनन्, त्यहाँबाट करीब करीब विस्थापित नै भए।