HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
ग्लोबल आइएमई ब्यांकलाई आईएफसीले सात अर्ब ऋण दिने
ग्लोबल आइएमई ब्यांकलाई आईएफसीले सात अर्ब ऋण दिने विश्व ब्यांक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई ब्यांंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करीब सात अर्ब ४१ करोड रुपैयाँ ऋण दिने सम्झौता भएको छ।
उखुखेती छोड्दै मधेशका किसान
उखुखेती छोड्दै मधेशका किसान सरकारले समयमै मूल्य नतोक्ने, उचित मूल्य नपाइने र मिल सञ्चालकले समयमा भुक्तानी नगर्ने लगायत कारणले मधेशका किसानले उखुखेती छोड्दै गएका छन्।