उत्पादनमूलक उद्योगले ब्यांकबाट लिएको ऋणको ब्याजदर ९.४ प्रतिशत नेपालका उत्पादनमूलक उद्योगले लिएको ऋणको ब्याज औसतमा ९.४ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
आगामी ६ महीनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको तयारी नेपाल विद्युत प्राधिकरणले मनसुनसँगै आगामी ६ महीनामा २५ अर्बको बिजुली बिक्री गर्ने तयारी गरेको छ।