HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गर्छौं: उद्योग मन्त्री
जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गर्छौं: उद्योग मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुरस्थित जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गरिने बताएका छन्।
भारतले गहुँ निर्यातमा रोक लगाएपछि सङ्कटमा नेपाली उद्योग
भारतले गहुँ निर्यातमा रोक लगाएपछि सङ्कटमा नेपाली उद्योग छिमेकी मुलुक भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालमा गहुँबाट उत्पादन हुने मैदा, आँटा, सुजीको अभाव भई त्यससँग सम्बन्धित उद्योगहरू सङ्कटमा पर्ने व्यवसायीहरूले बताएका छन्।