HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्वतीय उडानमा यात्रुको आकर्षण, एकैदिन आठ उडान    
पर्वतीय उडानमा यात्रुको आकर्षण, एकैदिन आठ उडान     सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ। निजी वायुसेवा कम्पनी बुद्ध र यती एअरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन्। आज बुद्धका पाँच र यतीका तीन उडान भए।     
बालबालिकालाई सुनका गहना नलगाइदिन रसुवा प्रहरीको आग्रह
बालबालिकालाई सुनका गहना नलगाइदिन रसुवा प्रहरीको आग्रह सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई त्यस्ता गरगहना नलगाइदिन अभिभावकसँग आग्रह गरेको छ।