HimalKhabar.com :: A Complete Nepali Political News Portal
तीन कठ्ठा जमिनमा फल्न थालेको तरकारी खेती अज्ञात समूहद्वारा नष्ट
तीन कठ्ठा जमिनमा फल्न थालेको तरकारी खेती अज्ञात समूहद्वारा नष्ट बन्दाबन्दीले हरियो तरकारीको अभाव शुरु भएसंगै मूल्य बढेको बेला मोरङ कटहरी ४ का एक किसानको तीन कठ्ठा बारीमा फलेको बोडीका लहरा अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ।
नेपालको चुरोट भारतमा नक्कली उत्पादन
नेपालको चुरोट भारतमा नक्कली उत्पादन नेपालमा चलेका चुरोट भारतमा नक्कली उत्पादन हुने गरेको छ । नक्कली चुरोट सस्तो मूल्यमा नेपाल भित्र्याइने गरेको पाइएको छ ।