HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऋणमा डुबेकाे एनआरएनएमा दलको छायाँ
ऋणमा डुबेकाे एनआरएनएमा दलको छायाँ विदेशमा आर्जन गरेको सीप र कमाइ नेपालमा खर्चने उद्देश्यले सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीतिक दलहरूको हस्तक्षेपले विवादित बन्न थालेको छ।
'आमा रुँदै बेलडाँगी शिविरमा, छोरो रुँदैं थिम्पूको जेलैमा’
'आमा रुँदै बेलडाँगी शिविरमा, छोरो रुँदैं थिम्पूको जेलैमा’ पातलिंदै गएको बेलडाँगी शरणार्थी शिविरमा ६५ वर्षीया डम्बरकुमारी अधिकारी छोराको प्रतिक्षामा छिन् । अरू दिनजस्तै त्यो दिन विहान पनि छोरा ओमनाथ ‘छिट्टै आउँछु’ भनेर घरबाट निस्किएका थिए ।