HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा गाँस काटेर सहयोग पठाउँदै प्रवासी नेपाली
महामारीमा गाँस काटेर सहयोग पठाउँदै प्रवासी नेपाली स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन्। कोरोना महामारीमा पनि उनीहरू अक्सिजनसहितका स्वास्थ्य सामग्री पठाउन जुटिरहेका छन्।
किन ठगिन्छन् विदेशमा विद्यार्थी ?
किन ठगिन्छन् विदेशमा विद्यार्थी ? गलत परामर्शका साथै विदेशको आकर्षणले छिट्टै उड्ने हतारो र पढाइभन्दा पैसा कमाउने ध्याउन्नका कारण उच्च शिक्षाका लागि विदेशिएका विद्यार्थी अलपत्र पर्ने गरेका छन्।