HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऋण काढी फुक्काफाल खर्च
ऋण काढी फुक्काफाल खर्च नागरिकलाई भविष्यसम्मै बोझ थपिने गरी विदेशी संस्था र मुलुकसँग ऋण काढेर सरकारले गरिरहेको कतिपय खर्च लक्षित वर्गको जीवनस्तर उकास्न होइन, स्वार्थ समूह पोस्न प्रयोग भइरहेको छ।
के कृषि उत्पादन एकै वर्षमा एक तिहाइले बढाउन सकिन्छ?
के कृषि उत्पादन एकै वर्षमा एक तिहाइले बढाउन सकिन्छ? आउने वर्ष अभूतपूर्व ढङ्गमा खाद्यान्न सहितका कृषि उत्पादन बढाउने सरकारको योजना अविश्वसनीय छ।