HimalKhabar.com :: A Complete Nepali Political News Portal
निर्मल पुर्जाको साहस र शान
निर्मल पुर्जाको साहस र शान ‘प्रोजेक्ट पसिबल’ ले संसारसामु ३८ वर्षे पर्वतारोहीको कीर्तिमान मात्र प्रस्तुत गरेन, नेपालीलाई आफ्ना सिरानका हिमालहरूप्रति आकर्षित पनि गराएको छ।
यसकारण अनावश्यक थियो माओवादी हिंसा
यसकारण अनावश्यक थियो माओवादी हिंसा हिंसाको प्रयोग कहिल्यै र कदापि हुनुहुन्न भन्ने खालको ‘प्यासिफिस्ट’ म हुँदै होइन। चरम निरङ्कुशता विरुद्ध, स्वतन्त्रता वा वर्गसङ्घर्षका लडाइँमा हिंसा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, तर हिंसा प्राथमिकतामा राख्न हुन्न र यो सर्वोपरि होइन।