HimalKhabar.com :: A Complete Nepali Political News Portal
सहकारीबारे संसदीय छानबिन गर्न कांग्रेसले देखाएका पाँच कारण
सहकारीबारे संसदीय छानबिन गर्न कांग्रेसले देखाएका पाँच कारण गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन गर्न किन आवश्यक छ भन्ने विषयमा नेपाली कांग्रेसले पाँच कारण देखाएको छ।