HimalKhabar.com :: A Complete Nepali Political News Portal
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दुई जनाको मृत्यु
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दुई जनाको मृत्यु दाङमा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
केजरीवाल पक्राउ प्रकरण : मोदीद्वारा विपक्षी नेतामाथि सन् २०१४ देखि प्रयोग हुँदै आएकै हतियार प्रयोग
केजरीवाल पक्राउ प्रकरण : मोदीद्वारा विपक्षी नेतामाथि सन् २०१४ देखि प्रयोग हुँदै आएकै हतियार प्रयोग मदिरा घोटाला प्रकरणमा वित्तीय अपराधको आरोप लगाउँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि भारतीय राजनीतिमा लोकतन्त्रको सुनिश्चिततालाई लिएर पुनः बहस शुरू भएको छ।