HimalKhabar.com :: A Complete Nepali Political News Portal
धनगढीमा भीषण आगलागी, अस्पताल सहित थुप्रै पसलमा क्षति
धनगढीमा भीषण आगलागी, अस्पताल सहित थुप्रै पसलमा क्षति धनगढी उपमहानगरपालिका-१ मा अवस्थित सारथि अस्पताल आसपासमा गएराति १ बजे भीषण आगलागी भएको छ।
टीकापुर घटनाका कैदीले रेशम चौधरीलाई भेट्नै मानेनन्
टीकापुर घटनाका कैदीले रेशम चौधरीलाई भेट्नै मानेनन् टीकापुर घटनामा जेल जीवन बिताइरहेका कैदीले रेशम चौधरीलाई भेट्न मानेनन्। बुधबार कैलाली कारागार पुगेका चौधरी आफ्नै सहकर्मीलाई नभेटी फर्किएका छन्।