HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना संक्रमित सवार पाँच विमानका अन्य यात्रु अझै पत्ता लागेनन्
कोरोना संक्रमित सवार पाँच विमानका अन्य यात्रु अझै पत्ता लागेनन् प्रहरीका देशभरका इकाईमा परिपत्र भएको ६ दिन बितिसक्दा कोरोनाभाइरसबाट संक्रमित चार जना चढेका विमानहरुका अन्य यात्रु खोज्न प्रहरी असफल भएको छ।
सहकर्मीबाटै पीडित छन् महिला प्रहरी
सहकर्मीबाटै पीडित छन् महिला प्रहरी पद र शक्तिको आडमा सहकर्मीमाथि नै गरिने यौन–हिंसाका घटना ढाकछोप गरिंदा महिला प्रहरीको मनोबल खस्किएको छ।