समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
‘भारत हिन्दू-राष्ट्रवादको भासमा फस्दै गएको छ’
वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोली घोषणा
वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्याए वनको डढेलो
वनबाट सल्केको डढेलोले बनायो घरविहीन
‘टिकट टु हलिउडमा मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ’
बझाङमा चार दल बलियाे
दुई नेपाली पत्रकारलाई २९ लाख बराबरको पुरस्कार
इलाम २ मा कसको पल्ला भारी?
डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने
चार वर्षदेखि सत्तलमै छन् सेतो मच्छिन्द्रनाथ
रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा थप
समाचार
सञ्जय मित्र
रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ। गत २४ साउनदेखि निरन्तर जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ मसान्तसम्म पुर्याइएको हो।
हेलमेटमा लुकाएर ल्याएको लाखौँ रुपैया बरामद
भारतबाट अवैध रुपमा हेलमेटमा लाखौँ रुपैया लुकाएर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल रौतहटको एउटा टोलीले नेपाल भारत सिमा नजिकैबाट हेलमेटमा लुकाएर नेपाल भित्र्याइरहेको अवस्थामा शुक्रवार एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीमा एक हप्ता निषेधाज्ञा थप
पछिल्ला केही दिनयता सर्लाहीमा कोरोनाको संक्रमण बढेको र बढ्ने सम्भावना कायमै रहेको हुँदा जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको म्याद एक हप्ता थप गरेको छ।
वागमती नदीमा डुबेर तीन बालिका बेपत्ता
रौतहटको वागमती नदीमा तीन बालिका डुबेर बेपत्ता भएका छन्। वागमती नदीमा नुहाउने क्रममा भेलमा परेपछि डुबेर धर्मपुर गाउँका तीन बालिका बेपत्ता भएको स्थानीयले जानकारी गराएका छन्।
कोरोना संक्रमित बढ्ने क्रम नरोकिएपछि रौतहटमा एक हप्ता थपियो निषेधाज्ञा
केही खुकुलो बनाउँदै रौतहटमा निषेधाज्ञाको अवधि एक हप्ताको लागि थप गरिएको छ। अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, निर्माण सामग्रीका पसल तथा बैंकहरूलाई विभिन्न शर्तको अधिनमा रही बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
गढीमाई मन्दिरका मूल पुजारीको निधन
बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारीको निधन भएको छ । रौतहटको गुजरा नगरपालिका ३ सिमरी गाउँका स्थायी निबासी दुखन धामीको ७६ वर्षको उमेरमा शुक्रवार मृत्यु भएको हो।
बागमती र बकैया नदी नियन्त्रणका लागि निर्देशन
रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्षेनी डुबान र बाढीको समस्या निम्त्याउने बागमती र बकैया नदी नियन्त्रणका लागि निर्देशन दिएका छन्।
कुलोको विषयमा झडप भएपछि प्रहरीले चलायो गोली
बारा जिल्लाका दुई स्थानीय तहका बासिन्दाबीच कुलोको विषयलाई लिएर झडप भएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। दुई स्थानीय तहका दुई पक्षबीच सामूहिक झडप हुँदा नियन्त्रणमा लिन बारा प्रहरीले दर्जनौँ राउन्ड गोली फायर गरेको हो।
आलम विरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएर हत्या गरेको घटनाका अभियुक्त मोहम्मद आफताव आलमलाई सर्वस्वसहित जन्मकैदको मागदाबीसहित आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरिंदैछ।
रैथाने छठको विश्व विस्तार
छठको प्रादुर्भावस्थल नेपालकै रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा बागमती नदीको किनार भएको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।
छठको आज मुख्य दिन, अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइँदै
छठको आज महत्वपूर्ण दिन । कात्तिक शुक्ल षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने छठ घाटको तयारी गरिसकिएको छ ।
जन्मकैदको सिफारिस गरिएका आलमलाई सोमबार अदालत लगिने
आइतबार प्रदेश नम्बर दुईमा छठको सार्वजनिक विदा परेकाले सोमबार मात्रै मोहम्मद आफताव आलमलाई अदालतमा उपस्थित गराइने भएको छ ।
Previous
1
2
3
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.