HimalKhabar.com :: A Complete Nepali Political News Portal
बन्दाबन्दीमा काठमाडौं बाहिरिनेको तथ्याङ्क खोइ ?
बन्दाबन्दीमा काठमाडौं बाहिरिनेको तथ्याङ्क खोइ ? सरकारले बन्दाबन्दी घोषणा गरे पनि पहुँच भएकाहरु पास लिएर सवारी साधनबाटै आवतजावत गरिरहेका छन् भने मजदुर र विद्यार्थी हिँडेरै बाहिर गएका छन् । तर, कतिले उपत्यका छाडे भन्ने तथ्याङ्क कुनै निकायसँग छैन ।
बन्दाबन्दीमा विभागीय टोलीका खेलाडीः कोही कोठामै व्यायाम गर्दै, कोही ड्यूटीमा
बन्दाबन्दीमा विभागीय टोलीका खेलाडीः कोही कोठामै व्यायाम गर्दै, कोही ड्यूटीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण अहिले अरु क्षेत्र जस्तै खेलकुद गतिविधि पनि ठप्प छ। यो वेला विभागीय खेलाडीहरू कहाँ के गर्दैछन् त ?