हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रमझम
आदिवासी चलचित्रको 'इरो

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

मनोज पाण्डेको लिभिङ बाई द रिभर को एक दृश्य।
राजधानीमा शुरु भएको तेस्रो अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव―०९ मा आदिवासी चलचित्रको 'इरो लागेको छ। १४-१७ जेठमा सम्पन्न हुने महोत्सवमा नेपालका विभिन्न आदिवासी समुदायका १८ वटा चलचित्र, वृत्तचित्र एवं म्यूजिक भिडियो प्रदर्शन भइरहेका छन्। नेपाल बाहिरका १३ देशका २२ वटा चलचित्र एवं वृत्तचित्रहरू समेत हेर्न पाइनेछ। इण्डिजिनस फिल्म अर्काइभ (आइफा)को आयोजनामा भइरहेको यो महोत्सवमा नेपालका नौ वटा आदिवासी चलचित्रहरूको प्रिमियर गरिँदैछ। ती चलचित्रहरूमा गुरुङ समुदायको रोधी घर, नेवार समुदायको ग्वे मरु र नेवाः म्यूजिक भिडियो, थारू समुदायको भुँयार, तामाङ समुदायको घेवा, लाप्चा समुदायको लाप्चा, मगर समुदायको एजु―२, बोटे माझ्ी समुदायको लिभिङ बाई द रिभर र सुनुवार समुदायको ष्याँदर रहेका छन्। महोत्सव निर्देशक सृजना सुब्बाका अनुसार यस वर्षको महोत्सवले संविधानमा आदिवासी जनजातिको अधिकारमा जोड दिएको छ।
 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क