हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रमझम
रक धुनमा दीप

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

सधैँ गीत गाउँदा हार्मोनियमका साथ देखिने गायक दीप श्रेष्ठ २५ वैशाखको साँझ् पाटन सङ्ग्रहालयमा ड्रम सेट र गिटारले घेरिएर पप शैलीमा गाइरहेका थिए।

हिट्स एफएम र म्युजिकोलोजीले आयोजना गरेको म्युजिक वाइ द म्युजियम कार्यक्रममा आधुनिक गायनका हस्ती दीप र चर्चित रक ब्याण्ड १९७४ एडी लाई एकै मञ्चमा उतार्दाको दृश्य हो यो। रक ब्याण्डका साथ पहिलो पटक मञ्चमा उत्रेका दीप श्रेष्ठले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकको तालीसँगै वान्स मोर पाएका थिए। १९७४ एडीका एड्रिन प्रधान, निराकार याक्थुङ्वा, मनोज केसी र सञ्जय श्रेष्ठको समूहले एक दर्जन भन्दा बढी आफ्ना रक पप गीतहरू प्रस्तुत गरेका थिए। आधुनिक र रक को यो फ्युजनले दुवै सङ्गीतका पारखीहरूलाई एकै थलोमा ल्याएको थियो।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क